रबि लामिछानेका समर्थक केपी खनालले दिए सावित्री सुबेदीलाई चेतावनी ठाडो चेतावनी :के तिमी परदेशमा बसेका नेपालीले सपोर्ट नगरी सावित्री बनेको हौ?

  • प्रकाशित मिति: मंगलबार, माघ १ २०७५
  • तामाकोशी

पत्रकार रबि लामिछाने माथी औला उठाउने महिला अधिकारकर्मी सावित्री सुबेदी माथि रबि लामिछाने समर्थक युवा तथा अभियन्ता केपी खनालले ठाडो चेतावनी दिएका छन।मिडियाबाट उनले आफु रबि लामिछानेको पूर्ण पक्षमा रहेको र रबि लामिछाने बिरुद्ध गलत अभिव्यक्ति दिने सावित्री सुबेदी अझै असफल रहेको खुलासा गरे।

‘सहरमा फेसबुकमा स्टाटस लेखेकै भरमा महिलाको आवाज उठाउछु भन्दै चिच्याउने सावित्रीले गाउँमा पुगेर महिलाको कहिले कथा सुन्न भ्याएकी छिन?’उनि कुराकानीमा भन्छन :सोनीकालाइ दर्शकले माफी दिदा दिदै पनि फेरी यो काम किन? पछिल्लो समयमा युटुबहरुमा यस्तो अभिव्यक्तिले अधिकारकर्मीहरुलाईनै औला उठाउने अबस्था देखिरहदा उक्त कुराकानीलाई जस्ताको तस्तै भिडियोमा :