लोक गायक नरेश खातीको श्रीमतीलाइ अपहरण !यस्तो अबस्थामा भेटिए नरेश (भिडियो)

  • प्रकाशित मिति: आइतबार, पुष १५ २०७५
  • तामाकोशी

काठमाडौँ – लोकदोहोरी क्षेत्रमा चर्चित नाम गायक नरेश खाती शब्द, संगीत, आवाज र अभिनयमा निकै अब्बल मानिएका कलाकार हुन् । ‘रुदै रुदै तिम्रो सहर’ को सफलतापछि अर्को दर्दनाक कथा बोकेको गीत ‘छाया देख्न पाम’ लिएर बजारमा आएका छन् ।

गीतमा नरेशसंगै चर्चित गायिका देवि घर्ती र बिजय रानापालको आवाज रहेको छ । विजय रानापाल र दिप रनपालको मार्मिक शब्द तथा गायक स्वयं नरेश खातीको संगीत रहेको छ । गीत गायक खातीको आफनै अफिसियल यु–ट्युब मार्फत साही गीत सार्वजनिक गरिएको छ । प्रविण भट्टले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । गीतले सबैको मन जित्नेमा आफु बिश्वस्त रहेको गायक खातीको बिश्वास रहेको छ ।
https://www.youtube.com/watch?v=MyYNN1PlVkE