नेपालमै भेटीए सलमान खान नाम गरेकाे बोका : उक्त बोकाको मूल्य पाँच लाख , किन्ने होइन त? (भिडियो सहित)

  • प्रकाशित मिति: शुक्रबार, पुष १३ २०७५
  • तामाकोशी

म हो सलमान खान । बलिउडका चर्चित अभिनेता सलमान खान सधै चर्चामा आइरहने अभिनेता हुन् ।तर यहा बोकाको नाम पनि सलमान खान राखेको भेटिएको छ । गोरखपुरका एक व्यक्तिले बोकाको नाम सलमान खान राखेका हुन् ।

सोही कारणले पनि उक्त बोका अहिले निकै चर्चामा छ ।जुन बोकाको मूल्य पाँच लाख रहेको बताइएको छ । अगस्ट २३ मा मुसलमान समुदायको महान चाड इद अल अधा रहेको छ र त्यो बोका इदका लागि बिक्रीमा रहेको छ । सलमानलाई निकै मेहनत लाएर पालिएकाले त्यसको मूल्य महँगो भएको बोकाका मालिकले बताएका छन । एजेन्सी



(भिडियो हेनुहाेस्)

https://youtu.be/Sf7qCkN8QY0