सालको पात हिट भए पछि पहिलो पटक मिडियामा नायिका मरिस्का,लोक गीतमा आउनुको कारण खोलिन

  • प्रकाशित मिति: बिहिबार, पुष १२ २०७५
  • तामाकोशी

नायिका तथा मोडल मरिस्का पोख्रेल सालको पात हिट भए पछि मिडियामा आएकी छिन।पहिलो पटक दोहोरी गीतबाट सुपरहिट भएकी मरिस्का मिडियामा आएकी हुन्।सालको पातमा आफुलाई अफर गर्दा टाढा भए पनि खेल्ने भने पछि निर्देशक शिब बिक कुरिरहेको बताउछन।निर्देशकले सरल रुपमा आफुलाई अभिनय गर्ने मौका दिएको बताउछन।हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट :