नेपाली लोक संगीतमा बिगत लामो समय देखि लाग्दै आउनु भएका प्रवासी गायक बेग राना र भूमिका गिरीको सुमधुर आवाजमा भेग रानाको मौलिक लोक दोहोरी गीत “बांसैको तामा”बजारमा आएको छ।लोक संगीतको संरक्षणमा लाग्दै आउनु भएका रानाको यो अर्को उत्कृष्ट कोसेली हो।उनले गाएका अन्य गीतहरु पनि चर्चाको शिखरमा रहेको छ।बेग रानाकै शब्द तथा संगीतमा बजारमा उक्त गीत मौलिक भिडियो सहित बजारमा आएको छ।चुडामणि थापा र सोनाम आले मगरको अभिनय रहेको भिडियो चर्चामा छ।हेरौ भिडियो :
पहिलो पटक भूमिका गिरी र बेग रानाले गाए अर्को उत्कृष्ट मौलिक (भिडियो)
- प्रकाशित मिति: मंगलबार, पुष १० २०७५
- तामाकोशी