मन्जु पौडेल पशुपति शर्माको प्रेमिका भएको खुलासा, गाह्रो भयो भन्दै मन्जु पौडेल मिडियाको सरणमा (हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: बिहिबार, पुष ५ २०७५
  • तामाकोशी

काठमाडौं- BMS फिल्मको प्रस्तुतिमा लोकप्रिय गायक गायक पशुपति शर्मा र मञ्जु पौडेलको निकै उत्कृष्ट गित “गाह्रो हुन्छ फेरी”गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । यादव लम्सालको शब्द भित्र रहेको गीतमा गायक पशुपति शर्मा र मञ्जु पौडेलको सुमधुर आवाजमा रहेको छ ।
चर्चित नृत्य निर्देशक विवेक खडकाले निर्देशन गरेको यो म्युजिक भिडियोलाई विवेक बिकले छायांकन गरेका हुन् भने विवेक खादाले सम्पादन गरेका हुन्य भने उक्त म्युजिक भिडियोमा अन्य कलाकारहरुको साथमा मञ्जु र पशुपति शर्माको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :