३ करोड नेपालीको वियोगान्त यो पिडा कसको मन रुदैन होला !! एक पटक हेर्नुहोस भिडियो सक्दो सेयर गर्नुहोस

  • प्रकाशित मिति: मंगलबार, पुष ३ २०७५
  • तामाकोशी

काठमाण्डौ । रक्षा म्युजिक प्रा.लिको प्रस्तुति चक्र साउद आर.सिको लोक दोहोरि गित “अरबको खाडीमा”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेकी चर्चित गायिका सिता श्रेष्ठ र चक्र साउद आर.सिको सुमधुर स्वरमा रहेको छ ।

कमल सरगमको उत्कृष्ट लय तथा डी.आर सुजनको शब्द रहेको छ । उक्त गीतमा निर्देशन भने बिक्रम चौहानले गरेका हुन् प्रकाश खडकाको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने राजेश कुमारले गरेका हुन् ।पछिल्लो समय नेपालि गीतसंगीतमा पाईला चाल्दै गरेका मोडल ईच्छाराम परियार र चर्चित मोडल टिका जैशिको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :