“लै बरीको भाकामा”गीतको भिडियो सार्वजनिक,जुना सुन्दास र सुरेन्द्र बस्यालको दमदार अभिनय(हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: शनिबार, मंसिर २२ २०७५
  • तामाकोशी

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा एक अर्को आशा लाग्दो गीत आईतमान लिम्बुको प्रस्तुति शुशिला सवादेनको “लै बरीको भाकामा”भिडियो सार्वजनिक भएको छ । शुशुला सवादेनको सुमधुर आवाजमा रहेको गीतमा बि.के श्रेष्ठको उत्कृष्ट शब्द रहेको छ भने संगीत संयोजन तथा संगीत सुन्दर लामाले दिनुभएका हुन् ।
सुरेन्द्र बस्यालले निर्देशन गर्नुभएको यस म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने पछिल्लो युवा पुस्ताका चर्चित भिडियो सम्पादक अधिनायकमान श्रेष्ठले सम्पादन गरेको भिडियो यो बेला निकै चर्चामा छ । OSR Digitalको युटुब च्यानलबाट बजारमा आएको यस गीतको म्युजिक भिडियोमा जुना सुन्दास र सुरेन्द्र बस्यालको दमदार अभिनय रहेको छ ।
गीतको भिडियो हेर्नुहोस :