करिश्मा ढकाल र चन्द्र सिँह धामीको दमदार अभिनयमा विरेन्द्र साउदको सुमधुर आवाजमा “पडका वम”नेपालि सांगीतिक बजारमा एकाएक भयो भाईरल (हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: शनिबार, मंसिर २२ २०७५
  • तामाकोशी

काठमाण्डौ / नेपालि सांगीतिक बजारमा लोकगित संगीतको वर्षा भइरहेको बेला युवा पुस्ताका गायक विरेन्द्र साउदको टिपिकल लोकपप गित “पडका वम”बजारमा आएको छ । गायक स्वयम विरेन्द्र वमको उत्कृष्ट शब्द तथा लयमा बजारमा आएको उक्त गीतमा विरेन्द्र साउदको सुमधुर स्वर रहेको छ भने साथमा सुवास कार्कीले र्र्याप हानेका छन् ।

दुर्गा श्रेष्ठको निर्देशनमा रहेको गीतको छायांकन तथा सम्पादन युवराज खत्रीले गरेका हुन् भने म्युजिक भिडियोमा युवा मोडल चन्द्र सिहं धामी र पछिल्लो युवा पुस्ताकी मोडलिङ क्षेत्रमा छोटो समयमा नै चर्चाको शिखरमा पुगेकी करिश्मा ढकालको उत्कृष्ट अभिनय रहेको छ हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
गीतको पुरै म्युजिक यस्तो छ: