चर्चित संगीतकार श्रीकृष्ण बम मल्लले गरे दोश्रो बिबाह !सबैलाई पारे चकित (भिडियो)

  • प्रकाशित मिति: शनिबार, मंसिर २२ २०७५
  • तामाकोशी

मंसिर नेपाली लोक तथा सुगम गीतसंगीत मा बिगत लामो समय देखि सकृय रहदै आएका विशेष त संगीतकार को पहिचान बनाइसकेका संगीतकार हुन श्रीकृष्ण बम मल्ल ।
उनको संगीत मा रहेका धेरै गीतहरू ले नेपाली सुगम संगीत क्षेत्रमा राम्रो चर्चा तथा लोकपि्रयता बटुली सकेका छ्न् भने लोक दोहोरी क्षेत्रमा पनि उनको उत्तिकै योगदान र प्रस्तुति हरु छ्न् ।

भर्खरै मात्र उनै गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको आवाजमा पन्चेबाजाको गीत बाग्लुङ गल्कोट सावर्जनिक भएको छयाम बुढाथोकी र श्रीकृष्ण बम मल्ल को शब्द सिर्जनामा तयार भएको पन्चेबाजामा संगीत पनि गायक तथा संगीतकार श्रीकृष्ण बम मल्लले नै दिएका छन्आषिस अविरलले एरेन्ज गरेको गीत म्युजिक भिडियोमा पनि मल्ल आफैले निर्देशन गरेका छन् ।
हेर्नुहोस् भिडियो :