नेपाली चलचित्र र रंग कलाकारितामा आफ्नो छुट्टै छाप छाडीसकेकी चर्चित कलाकार रमा थपोलिया आफ्नो श्रीमान सहित मिडियामा आएकी छिन।१४ बर्षको उमेरमा २२ बर्षिय नेत्र प्रसाद थपोलिया संग बिबाह गरि संगै कलाकारितामा लागेकी थपोलियाको संघर्षको कुरा संगै उनि संग पारिवारिक कुराकानी सहित पत्रकार कमल सरगमले लिएको अन्तर्वार्ता हेर्नुहोस :
कलाकार रमा थपोलिया पहिलो पटक श्रीमान सहित मिडियामा ,१४ बर्षको उमेरमा बिबाह,श्रीमान जेठो हुदाको पिडा
- प्रकाशित मिति: शुक्रबार, मंसिर २१ २०७५
- तामाकोशी