नेपाल आइडलको चर्चित कार्यक्रम सञ्चालिका रिमा विश्वकर्माको बेडसिन भाइरल भएपछि….

  • प्रकाशित मिति: मंगलबार, मंसिर १८ २०७५
  • तामाकोशी

काठमाडौं । नेपाल आइडलको चर्चित कार्यक्रम सञ्चालिका एवं अभिनेत्री रिमा विश्वकर्मा र बेनिशा हमालको समलिंगी (लेस्बियन) प्रेम दर्शाएको एउटा म्युजिक भिडियो नकारात्मक टिप्पणीको फन्दामा परेको छ ।

सामाजिक सञ्जाल फेसबुकको एउटा ग्रुप (एमआरआर)ले प्रमोशन गरेका कारणले भिडियोको भ्युज बढेको भन्दै युट्युवमा डिसलाईकसहित नकारात्मक टिप्पणी गरिएको हो । प्रविन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा दर्पण यात्रीको शब्द, जीतेन लामाको संगीत र अन्जु पन्तको स्वर छ ।



म्युजिक भिडियो यस्तो छः