मंसिर लाग्दै गर्दा बन्यो अचम्मको दोहोरी गीत !कलाकारलाई लाइटर बालेर खोज्नु परेपछी(भिडियो)

  • प्रकाशित मिति: सोमबार, मंसिर १७ २०७५
  • तामाकोशी

काठमाडौं,अर्घाखाँचीबुलेटिन |रमेश बि.जीको लय/शब्दमा तयार भएको लोक दोहोरी गीत ‘लाइटर पानफुले’ S3K Entertainment को अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

रमेश बि.जीको शब्द/संगीत, रोसन कुताल छेत्री र बसन्ती थापा मगरको आवाजमा बजारमा आएको यस म्युजिक भिडियोलाइ शिव बि.कले निर्देशन गरेका छन ।



लोमस शर्मा र रीना थापा मगरको अभिनय रहेको यस भिडियोंलाइ शम्भु चालिसेले छायांकन गरेका हुन भने रबिन बिकले सम्पादन गरेका छन ।

माया प्रेमलाई नै मुख्य बिषयबस्तु बनाइएको उक्त गीतको पुरा भिडिओ हेर्नुहोस-