गायिका आयूशा सुनुवारले बिमल अधिकारीको खबर हावा र वादल संग बुझ्दै (भिडियो सहित)

  • प्रकाशित मिति: मंगलबार, मंसिर ११ २०७५
  • तामाकोशी

काठमाण्डौ,११ मंसिर- नेपाली साँगितीक बजारमा एक पछि अर्को लोक दोहोरी गीती कोसेली पस्कंदै आएकी सुमधुर आवाजकी धनी गायिका आयुशा सुनुवारले भर्खरै मात्र अर्को कोसेली बजारमा ल्याएकी छिन।

कृष्ण सुनुवार र यमराज खड्काको शब्द, गायिका आयुशा सुनुवार र अमर महतराको आवाज र नबिन पुलामी मगरको लय रहेको “ए हावा ए बादल” नामक गीती कोसेली भर्खर मात्र बजारमा आएको हो ।



चर्चित मोडल बिमल अधिकारी र प्रसम्शाको उत्कृष्ट अभिनय,बबिता श्रेष्ठको निर्देशन, मुकेश हुमागाइंको छायांकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन अभिनाष डि सीले गरेका हुन ।
हेर्नुहोस भिडियो