हरिवंश आचार्यको जन्म उत्सवको दिन आचल शर्माले एक्कासी मिडियामा खोलिन आफ्नो आन्तरिक कुरा : म भाग्यामानी हु (हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: बुधबार, कार्तिक २८ २०७५
  • तामाकोसी खबर

गत वर्षको सुपरहिट बन्न सफल फिल्म ‘शत्रु गते’ टिमले नयाँ कमेडी सिनेमा ‘दाल भात तरकारी’को औपचारिक रुपमा शुभ मुहूर्त गरेको छ । मह संचारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहेको फिल्मको कमलादी गणेशमा कार्तिक २७ मङ्लबार मुहूर्त गरिएको हो । यस फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्ममा सह–निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, नेपाली फिल्म निर्देशनको भने पहिलो पटक अनुभव बटुल्न लागेका हुन् । चलचित्र ‘दाल भात तरकारी’मा कलाकारहरु मल्टिस्टारर रहेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुषाल, प्रियंका कार्की, पुष्पल खड्का,आचल शर्मा,वर्षा राउतलगायतका कलाकारहरुको अभिनय रहनेछ । भिडियो हेर्नुहोस