काठमाण्डौ गायिका शर्मिला गुरुङ र बहुचर्चित गायिका लक्ष्मी न्यौपाने एक साथ् मिडियामा आएकी छिन।लामो समय मिडियाबाट टाढा यी दुई एक साथ् मिडियामा आएका हुन्।निकै रमाईलो कुराकानी सहित मिडियामा देखिएका यी जोडी हाल दोहोरी क्षेत्रमै चर्चामा देखिन्छ।भिडियो कुराकानी हेरौ :
बर्षौ देखि मिडियाबाट भागेकी लक्ष्मी न्यौपाने र शर्मिला गुरुङ एक साथ् फेरी मिडियामा!यसकारणपो गीत गाउन छाडेकी रहिछन लक्ष्मीले
- प्रकाशित मिति: सोमबार, कार्तिक २६ २०७५
- तामाकोसी खबर