नेपाली लोक संगीत क्षेत्रका एक होनहार संगीतकार हुन् बसन्त थापा भने अर्का सबैको मन मुटुका मोडल हुन् दुर्गेश थापा।पहिलो पटक उनीहरु दाजु भाई एक साथ् मिडियामा आएका छन।पानीले भिरालो गीतको सुटिङ्गमा भेटिएका यी दुई संगै गायिका सिता श्रेष्ठ र मोडल ओबी रायमाझी सहित गरिएको अर्को रमाईलो कुराकानी पत्रकार कमल सरगमको साथमा हेर्नुहोस :
आफ्नै भाई भए पनि खतम हो दुर्गेश,मैले धेरै पटक पिटे दिए बसन्त थापाले दुर्गेशकै अगाडी यस्तो अभिव्यक्ति
- प्रकाशित मिति: सोमबार, कार्तिक २६ २०७५
- तामाकोसी खबर