इन्डियामा पोर्न खेल्ने संन्निलीयोनी नेपाली गीतमा !हेर्नुहोस कस्तो अचम्म

  • प्रकाशित मिति: मंगलबार, कार्तिक २० २०७५
  • तामाकोसी खबर

चर्चित संगीतकार अर्जुन पोखरेलको नयाँ गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गर्ने भएकी छन्। सन्नीले नेपाली फिल्म ‘पासवर्ड’ मा अभिनय गर्न पाएकोमा खुसी व्यक्त समने गरेकी छन्। उनले आफ्नो ट्विटर अकान्ट मार्फत ट्विट गर्दै फ्यान फलोवर्स सँग खुसी साटेकी हुन्। उनले लेखेकी छन्,‘पर्खाइमा रहेको नेपाली फिल्म पासवर्डको एक गीतमा अभिनयको मौका पाएकोमा म अन्यन्तै खुसी छु। जुन एबी इन्टरनेसनल र अड्बल पिक्सचर्सद्धारा उत्पादीत छ।’करिब ९८ प्रतिशत छायांकन लण्डनमा गरिने भनिएको फिल्म ‘पासवर्ड’मा सन्नी आइटम डान्सरका रुपमा पर्दामा देखिने छिन्। फिल्ममा अन्यकलाकारहरु अनुप विक्रम शाही,रविन्द्र झा, बुद्धी तामाङ, विक्रम जोशीको शब्द अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र एक र्यापरको आवाजमा उक्त गीत तयार हुनेछ। छुल्ठीम गुरुङ, विक्की जोशीलगायतको अभिनय रहने छ।