युटुबमा अत्याधिक भाइरल गीत सालको पातका संगीतकार बसन्त थापाको परिवर सहित मिडियामा !अर्को जातकी श्रीमती बिहे गर्दा आफ्नै घरमा छिर्न पाएनन् बसन्त

  • प्रकाशित मिति: आइतबार, कार्तिक १८ २०७५
  • तामाकोसी खबर

नेपाली लोक संगीतका चर्चित सर्जक तथा संगीतकार साथै गायक बसन्त थापा मिडियामा परिवार सहित मिडियामा आएका छन।लामो समय जापान बसेर फर्किएकी उनकी श्रीमती र उनको छोरा एक साथ् मिडियामा आएका हुन्।उनीहरु बिचको सम्बन्ध र पछिल्लो समय भएको परिस्थितिलाई जोड दिदै सालको पात देखि उनको सबै गीतको बारेमा मिडियामा खोलेका छन।बास्त्बबि प्रेम संग उनीहरुको सम्बन्धलाई पनि प्रस्ट पारेका छन।हेरौ: