चर्चित गायिका सिता थापाकी छोरीले रुदै मिडियामा भनिन !ममीलाई बाबा जाड खाएर आएर राति राति पिट्नु हुन्थ्यो त्यसैले घर छाडेको हौ

  • प्रकाशित मिति: शनिबार, कार्तिक १७ २०७५
  • तामाकोसी खबर

नेपाली लोक संगीत क्षेत्रकै बहुचर्चित गायिका सिता थापाले आफ्नी छोरीलाई पनि मिडियामा ल्याएकी छिन।केहि समय अगाडी देखि पारिवारिक तनाबमा रहेकी सिता थापाले आफ्नो परिवारमा भएको सबै बास्तबिकता खुलाएकी छिन।आफ्नो श्रीमानबाट टाढिएको र आफुलाई श्रीमानले गरेको अपहेलना प्रति उनि भाबुक हुदै आफुले श्रीमानलाइ छाड्नु परेको समेत खुलासा गरिन सोहि क्रममा उनकी छोरी समेत भक्कानिएकी थिईन।हेरौ भिडियो :