झकड थापाले गरे दोश्रो बिबाह !बाहिरियो बिबाह सहितको भिडियो-परे सबै चकित (हेर्नुहोस)

  • प्रकाशित मिति: सोमबार, कार्तिक १२ २०७५
  • तामाकोसी खबर

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित सर्जक तथा गायक नरेश खाती क्षेत्री र गायिका पविना तामाङ्गको सुमधुर आवाजमा पविना तामाङ्गको कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला”बजारमा आएको छ।

नरेश खाती क्षेत्रीको लय तथा शब्द सृजना रहेको उक्त गीतमा नेपाल आइडलबाट चर्चामा आएका कमेडी पात्रा झक्कड़ थापा,हर्के हवालदारका बिष्णु सापकोटा,पुजन घिमिरे लगाएतको कलाकार रहनु भएको छ।प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ ।भिडियो हेर्नुहोस :



https://www.youtube.com/watch?v=oUSAFTS1zoQ