कार्तिक ११/ एक पछि अर्को गर्दै उत्कृस्ट संगीतिक कोसेली बजारमा ल्याएर चर्चामा रहेको रक्षा म्युजिकले पछिलो समयामा नेपालिहरुको अर्को महान पर्व सुभ दिपावलीलाइ लक्षित गरेर बिभिन्न तिहार देउसी भैलो गीतहरु बजारमा आउन थालेका छन।यही क्रममा नेपाली लोक संगीतकै चर्चित गायिका पूर्णकला बिसी थम्मन परियार र प्रेम सागर पौडेलको आवाजमा सुसजित देउसी भैलो कोसेली :चिउरीको पातमा दियो बालेर – बजारमा आएको छ ।
चर्चित मोडल निर्मल छेत्री र सृजना को अभिनय रहेको भिडियोको छायांकन भने मधुर बस्नेत ले गरेका हुन्।चित्र मास्की मगरको निर्देशन रहेको भिडियोको सम्पादन भने अधिनायक मान सेरचनको रहेको छ :
भिडियो हेर्नुहोस :