“बालापनको उमेर”गीतको कभर भिडियोले २४ घण्टा नबित्दै पिट्यो यस्तो तहल्का,के छ यो गीतमा त्यस्तो जादु(हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक ९ २०७५
  • तामाकोसी खबर

काठमाडौं , प्रविधिको विकाससंगै पछिल्लो समय प्रयाजसो नेपालि म्युजिक भिडियोको कभर भिडियो बनाउने प्रचलन व्यापक रुपमा चलेको छ । “नाई न भन्नु ल ५”फिल्मको “बालापनको उमेर”गीतको रोमान्टिक कभर भिडियो आज सार्वजनिक भएको छ । समिक्षा अधिकारीको सुमधुर आवाजमा रहेको यस गीतको लय तथा शब्द सृजना बशन्त सापकोटाको रहेको छ । महाराज थापाको संगीत संयोजन रहेको यस गीतको रेकर्ड राजेश श्रेष्ठले गरेका हुन् । यस गीतको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन मिलन बिकले गरेका हुन् । विभिन्न रमणीय ठाउंमा खिचिएको यस भिडियोमा संगम सुबेदी र अन्जली सुनारको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :