नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी सानो उमेरकी चर्चित मोडल करिश्मा ढकालको जन्म दिन बिशेष रुपमा परिवार संगै मनाएकी छिन।उनको परिवार संगै बसेर मनाएको जन्म दिनमा उनलाई शुभकामना दिनेहरुको पनि घुइचो रहेको थियो सोहि क्रममा उनले आफ्नो परिवरलाई मिडियामा ल्याएकी छिन हेरौ जन्म दिन बिशेष कुराकानी :
पहिलोपटक मोडल करिश्मा ढकालको परिवार सहितको कुराकानी उनकै घरमा !जन्म दिनमा बुबाले तोके बिहेको मिती
- प्रकाशित मिति: बिहिबार, कार्तिक ८ २०७५
- तामाकोसी खबर