युनिक भोजराज विकको उत्कृष्ठ दशै गित “दशै आयो” बजारमा (भिडियो सहित)

  • प्रकाशित मिति: मंगलबार, असोज २३ २०७५
  • तामाकोसी खबर

रामेछाप, असोज २३ गते ।
नेपाल लोक संगित क्षेत्रको पछिल्ला युवा कलाकार युनिक भोजराज विकको दशै गित “दशै आयो” बजारमा सार्वजनिक भएको छ ।

विभिन्न सिजनल गित संगित पस्कदै लाखौ स्रोता दर्शकको मन जित्न सफल कलाकार भोजराजको चालु दशै एकै सिजनमै आधा दर्जन भन्दा बढी गितहरु संगितको बजारमा छन् ।



शब्द संगितमा अत्यन्तै माहिर कलाकार युनिक भोजराज विकले “दशै आयो” भन्ने गितमा उत्कृष्ठ लय शब्द पस्केका छन् । भिमराज वि क र प्रेम्सीला योञ्जनले यो गितमा आवाज भरेका छन् भने म्युजिक भिडियो केही दिनभित्र बजारमा आउनेक्रममा रहेको कलाकारको भनाइ छ ।

(भिडियो )