गायक प्रकाश सपुतले ल्याए नयाँ गित ‘प्रार्थना’ (भिडियोसहित)

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २४ २०७८
  • तामाकोशी

काठमान्डौं । गायक प्रकाश सपुतले मेलिना राईसँग मिलेर नयाँ गीत ‘प्रार्थना’ बजारमा ल्याएका छन्।

अशोक शेरचनको शब्द रहेको गीत प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो । गीतको भिडियो समेत तयार भएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई लगायतको अभिनय छ ।



भाइरस संक्रमणको कारण कसैले ज्यान गुमाउनु नपरोस् भन्ने शब्दसहित गीत बुनिएको छ ।

https://www.youtube.com/watch?v=-zc5ZxP0wgk