रेखा जोशीको स्वर रोजी कुँवरको अभिनयमा मौलिक डेउडा गित”नाई भेना चाईएन”सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: बुधबार, चैत्र ४ २०७७
  • तामाकोशी

काठमाडौं- युवा गायक चक्र साउद आर.सीको मध्यापश्चिम सुदूरपश्चिमको मौलिकता झल्किने डेउडा गित सार्वजनिक भएको छ ।“नाई भेना चाईएन”बोलको उक्त गितको म्युजिक भिडियो S3K Entertainment Official युट्युब मार्फत सार्वजनिक भएको हो । S3K Entertainmentको प्रस्तुति“नाई भेना चाईएन”चक्र साउद आर.सी र पछिल्लो समय समय युवा पुस्ताकी चर्चित तथा लोकप्रिय गायिका रेखा जोशीको स्वर छ।

हर्क साउद र गोरे साउदको शब्द संकलन रहेको यस गितमा लय जनक साउदको रहेको छ। उक्त गितको म्युजिक भिडियोमा जीबी चिरन,रोजी कुवर,शोभा थापा,निरुता खत्री,समुन्द्र पौडेल,ऋतु लगायतकाको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन भिम थापाले गरेका हुन् भने छायाकंन अमित बिक प्रकाश खडकाले गरेका हुन् । दिपक संगम बिसिले एरेन्जर गर्नु भएको गीतको म्युजिक भिडियो सम्पादन प्रविन रश्मि मगरले गरेका हुन् । हेर्नुहोस यो म्युजिक भिडियो :