काठमाडौं-नेपालि गित संगीतको बजार निकै नै आकाशियको छ । एक पछी अर्को लोकप्रिय गित संगीत बजारमा एक पछी अर्को आईरहेका बेला पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगितको क्षेत्रमा चौतर्फी चर्चा र समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भैरहेको बेला साथै केहि गित संगीत सर्वाधिक रुचाईएका कारण करोड क्लब प्रवेश समेत गरिसकेका लोकप्रिय गायक खेम सेन्चुरीको सृजना रहेको नया गित “उखु गुलियो”एक कार्यक्रमका साथ खेम सेन्चुरीको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । सेन्चुरीको आफ्नै जन्म दिनको अवसर पारेर सार्वजनिक गरिएको थियो साथै“झ्यालमा पर्दा छ”गितको करोडौ क्लब सेलिब्रेसन गरिएको थियो ।
नेत्र अर्यालको शब्द सृजना तथा खेम सेन्चुरीको संगित रहेको गितमा लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको स्वर रहेको छ । निर्देशक सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफ रहेको गितमा म्युजिक भिडियोमा खेम सेन्चुरी लगायत् अन्य लोकप्रिय चर्चित कलाकारहरुको रोमान्स गितमा देख्न सकिन्छ,अन्जलि अधिकारी ,करिष्मा ढकाल ,जुना सुन्दास ,गिता ढुंगाना ,लोषना लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ । साथमा निर्देशक सुनिल क्षेत्री नयाँ अवतारमा देखिएका छन् ।
हेर्नुहोस भिडियो :