सनम कठायत र यशोदा कोइरालाको अभिनयमा “जाने भए जाउ”सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, पुष २४ २०७७
  • तामाकोशी

काठमाडौं- पछिल्लो समय टिकटक हुँदै म्युजिक भिडियोमा छाउने क्रम बढेको छ । अभिनयमा अब्बल सम्भावना सहित म्युजिक भिडियो डेब्यु गरेकी मोडल हुन यशोदा कोइराला । सुगम संगितका म्युजिक भिडियोहरुमा बिगत लामो समय देखी राज गर्दै आएका प्रसिद्ध मोडल सनम कठायतसंग डेब्यु भिडियो “जाने भए जाउ” मा शसक्त अभियानका आफ्नो दरिलो संभावनाको छाप पार्न सफल भएकी छिन ।

देबिका बन्दनाको स्वर, राजेश थापाको संगित तथा टिमाया राईको शब्द रहेको उक्त भिडियो बिन्धवासिनी म्युजिकले बजार व्यवस्थापन गरेको छ भने अन्जन शर्माको निर्देशन रहेको छ ।