काठमाडौं । विबादा’स्पद छविकी मोडल तथा नायिका पूनम पा’ण्डेको वैबाहिक जीवन धरापमा परेको छ । कहिले अर्ध’नग्न बनेर त कहिले छा’डा बनेर विबादमा तानिँदै आएकी यि सुन्दरीले विबाह गरेको १२ दिनमा नै उनकै उजु’रीमा प्रहरीले उनका प’ति स्याम बम्बेलाई पक्रा’उ गरेको छ ।
मोडल पूनमले स्यामविरु’द्ध उत्पीडन र कुट’पिटको मु’द्दा दर्ता गरे लगत्तै गोवा प्रहरीले उनका प’तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । कानाकोना प्रहरी स्टेशनमा इन्सपेक्टर तुकाराम चव्हाणलाई उ’द्धृत गर्दै पुनमले उत्पीडन, कुट’पिट र ह’त्याको ध’म्की पाएको भन्दै उजु’री दिए लगत्तै पुनमका प’तिलाई नियन्त्रणमा लिएर अनुसनधन अगाडी बढाइएको दक्षिण गोवाका एसपी पंकज कुमार सिंहले पुष्टि गरेका छन् ।
१२ दिन अघि पुनमले पति स्याम्बेसँगको तस्विर सेयर गर्दै लेखेकी थिइन्, ‘तिमीसँग सात जन्म बिताउने आशामा ।’ तर १२ दिनकै दिन यो जोडीको वैबाहिक जीवन धरापमा पर्न गएको छ ।
विबाह गरेको १२ दिनमा नायिका पूनम पा’ण्डेका प’ति प’त्निबिच खट’पट, कुट’पिट आरो’पमा पति पक्रा’उ
- प्रकाशित मिति: बुधबार, असोज ७ २०७७
- तामाकोशी