मिन प्रकाश ओली र उषा कार्कीको स्वरमा”बुढो विदेश रैछ” सार्वजानिक

  • प्रकाशित मिति: शनिबार, भाद्र १३ २०७७
  • तामाकोशी

काठमाडौं । विगत लामो समय देखि नेपाली गित संगीत क्षेत्रमा निरन्तर आइरहेका बेला लोक गीत”बुढो विदेश रैछ”बजारमा सार्वजानिक भएको छ। उक्त गीतमा गायक मिन प्रकाश ओली र दोलखाली गायिका उषा कार्कीको स्वर रहेको छ भने गायक स्वयम मिन प्रकाश ओलीको शब्द सिर्जना साथै लय रहेको छ । गीतमा माया पिरतीलाई चित्रण गरिएको छ ।

राजु सनमको संगीत संयोजनमा तयार भएको गित प्रकाश खडकाको छायांकन तथा सम्पादन लक्ष्मन चौहानले गरेका छन् भने म्युजिक भिडियोमा उषा कार्की,भुपाल कार्की,दिपिका लमा,कमल नेपालि र सरिता गुरुङको अभिनय रहेको छ । उषा कार्कीले गायिकीसँगै अभिनयमा पनि पाईला चालेकी छन । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियो OSR Digital को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस भिडियो :