काठमान्डौं । रामेछापकी चेली कल्पना सुनुवार याता र भरत भट्टको बिल्कुलै नया लोकदोहोरी गित मायाकै सम्झना सार्वजनिक भएको छ । नेपाली लोकदोहोरी क्षेत्रमा विगत लामो समय देखि क्रियाशिल कल्पनाको मायाकै सम्झना संगितको बजारमा सार्वजनिक भएको हो ।
कल्पना सुनुवार र भरत भट्ट कै सुमधुर आवाजमा सजिएको गितको शव्द सिर्जना राजकुमार बगरले गरेका छन् भने लय भरत भट्टकै रहेका छन् । विनोद बाजुरालीको एरेन्जरमा रहेको उक्त गितको म्यूजिक भिडियो सुरेन्द्र संगमको निर्देशन रहेको छ भने राजेशबाबु, भूवन बोहोरा, माया ऐर र आकृति अबस्थीको सशक्त अभिनय देख्न सकिन्छ ।
उक्त गित एलके प्रोडक्सन यूट्यव मार्फत बजारमा उपलब्ध छ । हाम्रो पनि कल्पना लगाएतको टिमलाई हार्दिक बधाई
रामेछापकी चेली कल्पना र भरतको बिल्कुलै नया गित मायाकै सम्झना (भिडियो सहित)
- प्रकाशित मिति: सोमबार, भाद्र ८ २०७७
- तामाकोशी