काठमाडौं – सुदूरपश्चिम तथा मध्यपश्चिमको लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा गित खप्तड डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुतिमा लालबहादुर धामी अछामी बड्डोको डेउडा गित “माष्टरकी छोरी”सार्वजनिक भएको छ । अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा राजेन्द्र शाह “बि पी”को उत्कृष्ठ लय तथा शब्द सिर्जना रहेको छ । चर्चित गायक अछामी बड्डो लाल बहादुर धामी र लोकदोहोरी क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकि चर्चित लोकदोहरी गायिका टिका पुनको सुमधुर आवाज रहेको छ ।
भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन डिबी रौलेले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतमा लालबहादुर धामी”अछामी बड्डो”,सिमा खड्का र लक्ष्मण अधिकारीको उत्कृष्ट अभिनय रहेको छ । खप्तड म्युजिक डिजिटल प्रा.लिको ब्यानरमा दृश्य निर्माण यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने म्युजिक नेपाले गरेको छ ।
हेर्नुहोस भिडियो :