काठमाडौं- नेपालि गीतसंगीतको क्षेत्रमा दिनप्रतिदिन नयाँ-नयाँ गीतसंगीत बजारमा आउने क्रमा हरितालिका तिजको शुभकामना सहित नेपालि गीतसंगीतमा सर्जक प्रल्हाद सुबेदीको शब्द सृजना तथा हरि गिरि बिमार्सीको संगीतमा फेरी अर्को मौलिक तिज गित“मानिन बाई”सावित्री भुजेलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा सावित्री भुजेलको स्वर रहेको छ । पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल गीतकार तथा सर्जक प्रल्हाद सुबेदीका शब्द सृजनामा गितहरु बजारमा दिनप्रतिदिन बजारमा आईरहेका छन् । हरेक सृजना उत्तिकै उत्कृष्ट रहेका छन् ।
कृष्ण केसीले संगीत संयोजन गरेका हुन् भने म्युजिक भिडियो निर्देशन कुमार केसीले गरेका हुन् भनेटेकेन्द्र शाहले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा सावित्री भुजेल शिवन पोखरेल लगायतका कलाकारको अभिनय गरेका छन् । म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेको हुन् ।
हेर्नुहोस यो म्युजिक भिडियो : ►