गायक खुमन अधिकारीको तिज कोसेली ‘थाहा छैन कोरोना लाछैन ’ बोलको गित सार्बजनिक भएको छ ।
प्रकाश पराजुली को शब्दमा खुमन अधिकारीको लय रहेको गीतमा खुमन अधिकारी र सम्झना भण्डारीको स्वर रहेको छ। यस गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् भने मिक्सिंङ्ग र मास्टरिङ्ग खड्ग बजुरीले गरेका हुन्। अहिले को समय परिस्तिथि लाइ समेटेर टिपिकल बेसमा बनेको यस गीतमा आयुषा गौतम दिपाशा बि सी दिब्यानी ओली खुमन अधिकारी बबिन ठकुरी धुर्ब हिमाली लोमस शर्मा र अर्जुन गौतमको अभिनय छ ।
भिडियो करन चैसिर ले छायांकन गरेका हुन् भने प्रकाश धमला ले सम्पादन गरेका हुन्। यस गीतलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी हुन्। गायक खुमन अधिकारीको नया युटुब च्यानल बाट सार्बजनिक भएको छ।
गायक खुमन अधिकारीको गीत फेरी भाइरल (भिडियो सहित)
- प्रकाशित मिति: मंगलबार, साउन १३ २०७७
- तामाकोशी