‘भिनाजु’सँग तालमेल नमिले पछि,एलिना रायमाझीलाई तनाब भएको खुलासा

  • प्रकाशित मिति: शुक्रबार, साउन ९ २०७७
  • तामाकोशी

काठमाडौँ-नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा नक्कले भिनाजु ४ ‘भिनाजुको छडके ताल’ कमेडी तीज गीत विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वरमा रहेको छ । बिसाल रायमाझीको शब्द र संगीत रहेको हो । संगीत क्षेत्रमा सङ्घर्ष गर्दै आएका रायमाझी परिवारको तीज गीत नक्क्ले भिनाजु १ र २ पछिको नक्क्ले भिनाजु ३ ‘लर्के भिना’ सार्वजनिक गरिसकेका छन् ।

केहि समय आगाडी सार्वजनिक भएका गित मध्ये पूर्वी धरान पनि ऊतिकै चर्चा चुलिएको थियो सर्वाधिक भिउज गएको छ । असारे महिनालाई लक्षित गर्दै आसारे भाका पनि सार्वजनिक गरेका थिए । सो गित पनि रायमाझी सब परिवारले नै प्रस्तुत गरेका थिए । उक्त गित गित पनि सर्वाधिक रुचाईएको थियो अझै भन्ने हो भने युटुब ट्रेडिङमासम्म परेको थियो । रायमाझी परिवारका दिदि भाईले एक छुट्टै पहिचान बनाईसकेका छन् ।