काठमाडौं- नेपालि गीतसंगीतको क्षेत्रमा दिनप्रतिदिन नयाँ-नयाँ गीतसंगीत बजारमा आउने क्रमा नेपालि गीतसंगीतको पाटोमा लिल प्रसाद गुरुङको शब्द तथा निकेश तामाङको संगितमा फेरी अर्को गित”लामपाते सुरती ”कला घर सिन्धुलीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतमा पवित्र बस्नेत र निकेश तामाङको स्वर रहेको छ । याम थापा मगर संगीत संयोजन गरेका हुन् भने म्युजिक भिडियो निर्देशन देबेन्द्र कुवरले गरेका हुन् । म्युजिक भिडियोमा सारिका केसी,बिसाल तामाङ,नबराज र कल्पना घिमिरेको अभिनय देख्न सकिन्छ । नरेश ऐरले छायाँकन गरेको म्युजिक भिडियोलाई राजेश कुमारले गरेका छन् ।
हेर्नुहोस यो म्युजिक भिडियो :