मोडलिङमा जमेका सनम कठायत,फेरी “मेरो यो दिलको धड्कन”म्युजिक भिडियोमा

  • प्रकाशित मिति: शनिबार, फाल्गुन २४ २०७६
  • तामाकोशी

काठमाडौ -नेपालि गित संगीतमा फेरी अर्को गित सार्वजनिक भएको छ । यसै क्रममा अन्जु पन्त र सुरेश लामाको आवाज आमोश तामाङको शब्द र संगित रहेको”मेरो यो दिलको धड्कन”आधुनिक गीत सार्वजनिक भएको छ ।

एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोको निर्देशन जनक सिहले गर्नु भएको हो नभने उत्सव दाहालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियोमा सनम कठायत र नताशा ब्लोनको अभिनय रहेको छ । सनम कठायत बिगत लामो समय देखि यसै क्षेत्रमा लागेका छन् । दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका कठायत सवैका रोजाईमा परेका छन् । यस म्युजिक भिडियोमा पनि उत्तिकै मेहेनेत गरेका छन् । आशा छ यो गीतले पनि बिगतका गीता झैँ चर्चाको सिखरमा चडने छ ।