काठमाडौ -नेपालि गित संगीतमा फेरी अर्को गित सार्वजनिक भएको छ । S3K Entertainmentको प्रस्तुति रत्ना भुजेलको लोकदोहोरी गित”निष्ठुरी”सार्वजनिक भएको छ । गितमा केशर लामाको लय सिर्जना गर्नु भयको छ र शब्द सृजना रत्ना भुजेल र शर्मिला बोगटीले गर्नु भएको छ । लोकप्रिय गायिका बिमा कुमारी दुरा र केशर लामाको स्वर रहेको छ ।
राम बिरहीले निर्देशन गरेको म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका हुन भने राजेश कुमारले म्युजिक भिडियो सम्पादन गर्नु भएको छ । भिडियोमा मोडल बुद्दबिर थापा,बिमला गुरुङ र नबिन पुलामी मगरको अभिनय गरेका छन ।
यो म्युजिक भिडियो शुभारम्भ डिजिटल म्युजिक प्रालिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :