कमेडी च्याम्पियनका उत्कृष्ट ४ मा ? कमेडी च्याम्पियनबाट सुमन कार्की बाहिरिए पछी भाबुक,अब कसले मार्ला त् बाजी ?(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ६ २०७६
  • तामाकोशी

काठमाडौं– नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो दाबी गरिएको कमेडी च्याम्पियनबाट सुमन कार्की बाहिरिएका छन्। कमेडी च्याम्पियनको उत्कृट ५ सम्म पुग्न सफल कार्की आजबाट बाहिरिएका हुन्। उनी राजनीतिक–सामाजिक विषयवस्तुमा व्यंग्य गर्थे।

कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा विष्णुप्रसाद गौडेल, हिमेश पन्त, खड्गबहादुर पुनमगर र सुमन कोइराला पुगेका छन्।\