“जता नि चोर”गित सार्वजनिक गरेको २४ घण्टा नपुग्दै भाबुक हुदै पशुपति शर्मा फेरी मिडियामा,फेरी के भयो(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २ २०७६
  • तामाकोशी

काठमाडौँ । नेपाली लोक दोहोरी क्षेत्रका प्रख्यात गायक पशुपति शर्माले पहिलोपटक भाबुक हुदै मिडियामा अन्तरबार्ता दिएका छन।बिगतको पिडा र अहिले सम्म कलाकारको दुखेसो लाइ उनले आफ्नो आवाजबाट प्रस्तुत गरेका हुन।नया गीत आए संगै पशुपति शर्माले आफ्नो बिगत जस्तो थियो त्यस्तै आज पनि रहेको खुलाएका छन।

करोडौ ऋण गरेर घर बनाउने र देखाउने प्रचलन मात्रै कलाकारको भएको तर कलाकारको गोजी छाम्ने हो भने सुक्को न भेटिने समेत उनले खुलाएका छन।आफुले गरेको गीतबाट म्युजिक कम्पनि करोडपति भएको तर आफुलाई अहिले पनि घर भाडा कसरी तिर्ने भन्ने पिडा रहेको समेत शर्माले खुलाएका हुन्।हेरौ पशुपति शर्मा संग कमल सरगमले गरेको यो बिशेष कुराकानी