काठमाडौं – पछिल्लो समय नेपालि समाजमा दिन प्रदिदिन नयाँ नयाँ प्रतिभा बाहिर आउने गरेका छन् । ११ वर्षीय कमला घिमिरे चर्चामा आईसके पछी बालबालिकाको क्रेज बढेको हो ।
केहि दिन आगाडी मात्रै आयुषा गौतम मिडियामा आएकि छन् । यसै क्रममा र्याप देखि दोहोरि गित गाउन सक्ने अनौठो प्रतिभा भएकी ११ बर्षीय सदिक्ष्या श्रेष्ठ मिडियामा आएकी छन् । उनी ११ वर्षीय सदिक्ष्या श्रेष्ठसंग गरिएको कुराकानी ।
हेर्नुहोस भिडियो :