इमान्दार र बफादार भएन भने मान्छेलाई काम गर्न सार्है गाह्रो हुन्छ । भखरै मात्र म्युजिक भिडियो निर्देशक माथि हातपात भएको छ । म्युजिक भिडियो खेलाउने र सिरेल बनाउने न्युहुमा लाखौ ठगेको आरोपमा निर्देशक मुनाल माथि हातपात भएको छ । मुनाल शिशिर नाम गरेका निर्देशक अनामनगर धराने सेकुवा नजिकै भेटे पछी प्रतिपक्ष समिर खानले समातेर हातपात गरेको घटना बाहिर आएको छ ।
निर्देशक मुनाल लामोसमय देखि सम्पर्कमा न आए पछी एक्कासि भेटिदा यो बिबाद भएको हो । लिएको पैसा फिर्ता गराउन नमानेको खुलेको छ। लिएको पैसा फिर्ता गराउछु भन्दा भन्दै भागेर हिडेका थिए । दिएको चेक पनि बाउन्स भएको छ । निर्देशक मुनाल माथि प्रहरी समक्ष उजुरी परिसकेको छ । एउटा मान्छेले बदमासी गर्दा अरुलाई पनि ठुलो समस्या परेको छ ।
हेर्नुहोस यो भिडियो ”