काठमाडौं-नेपालि गीतसंगीतको दुनियामा विशेष फिल्मिसको प्रस्तुति रञ्जित बिष्टको मौलिक डेउडा गित”निर्गुनी पराईकी भैईग”सार्वजनिक भएको छ ।रञ्जित बिष्ट र चर्चित गायिका शोभा थापाको स्वरमा रहेको गीतको लय तथा शब्द जामन भण्डारीले गरेका हुन् । विजय थापाको संगित संयोजन रहेको गीतको म्युजिक भिडियो भिम बिष्टले गरेका हुन् ।
डिबी रौलेले छायाँकन गरेको म्युजिक भिडियोलाई रविन्द्र थापाले गरेका हुन् । भिडियोमा सुमिता कुवर,भूपी उपाध्याय र डिबी रौलेको रहेको छ ।
हेर्नुहोस भिडियो :