कमला घिमिरेलाई ट क्कर दिने ७ वर्षीय दिपिका कडेल,भयो यस्तो गित रेकर्ड(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष २९ २०७६
  • तामाकोशी

पछिल्लो समय नेपालि गीतसंगीतमा एक पछी अर्को नयाँ प्रतिभा बाहिर आउने गरेका छन् । केहि समय अगाडी नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल धादिङकी ११ वर्षीय कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ । यस पछी झन् बालबालिकालाई पनि थप उर्जा थपिएको छ । यसै क्रममा बाग्लुङ कि ७ वर्षीय दिपिका कडेल फेरी मिडियामा आएकी छन् ।

गाउनमा रुची राख्ने दिपिकाले यहा भन्दा पहिले पनि गित गईसकेकी छन । यस बेला”बानि चकचके” फेरी गित रेकर्ड गरेकी छन् । दिपक कडेल र दीपिकाको स्वर रहेको गीता आगामी चैत्र महिनामा सार्वजनिक हुने कुराको जानकारी दिएका छन् । पारिबारिक जीवन संघर्ष र गीतसंगीतमा गरिएका कुराकनी प्रस्तोता कृष्णा चौधरीको साथमा :
हेर्नुहोस भिडियो :