युवा माझ लोकप्रिय गायक गोपाल जी.एम प्र हरी फ!न्दामा,खास कारण यस्तो पो रहेछ(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष २९ २०७६
  • तामाकोशी

काठमाडौँ –युवा पुस्तालाई मध्यानजर गर्दै लोक तथा दोहोरी गायिका सिमा चन्दको प्रस्तुति “सोह्र-सत्र सालकी” बजारमा आएको छ । सिमा चन्दको शब्द तथा संगीत रहेको गीतमा युवा पुस्ता माझ लोकप्रिय गायक गोपाल जिएम र सिमा चन्दकै आवाज रहेको उक्त गीत अहिले सांगीतिक बजारमा आएको छ गीत निकै मार्मिक बनेको छ भने भिडियो पनि उतिकै सुन्दर बनेको छ । भिडियोमा गायक जिएम र आकिरा राइको अभिनय रहेको छ । गोपाल जी.एमको युटुब च्यानलबाट बजारमा आएको भिडियोमा कोरियोग्राफी तथा निर्देशन मौसम हिमालीको रहेको छ ।

करण चैसिरले खिचेको भिडियोलाई उत्तम कुमार कार्कीले सम्पादन गरेका हुन।
हेर्नुस भिडियो :