मुन्द्रेको कमेडी क्लबमा प्रिती आले र दुर्गेश थापा एक साथ् आए पछी…यसरि मुख खोलिन प्रिती आलेले ब्याटल गीतको बारेमा(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, पुष २४ २०७६
  • तामाकोशी

काठमाडौं : हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’ नयाँ कार्यक्रम लिएर दर्शकमाझ आएको वर्ष दिन भन्दा बढी भएको छ यो कार्यक्रम निकै नै लोकप्रिय भएको छ। उनले संचालन गर्ने नयाँ कार्यक्रम हो ‘मुन्द्रेको कमेडी क्लब’। नेपाल टेलिभिजनमा हरेक सोमबार राती ८:५० बजे यो कार्यक्रम प्रसारणमा आउने गर्द छ ।  तर यो चाहिँ एउटै स्टेजमा रमाइलो गर्ने कार्यक्रम हो।कार्यक्रममा नेपालि कला क्षेत्रमा चर्चाको शिखरमा आएका बिभिन्न विधाका कलाकार,समाजसेवी लगायतका व्यक्तित्व आउने गर्दछन ।

यसै बिचमा पछिल्लो समयमा चर्चित गायक मोडल दुर्गेश थापा र चर्चित गायिका प्रिती आले मगर सो कमेडी सोमा पुगेकी छन् । हेर्नुहोस रमाईलो कुराकानी :