शान्ति श्री परियार र गायक यज्ञ बिकको सुमधुर स्वरमा“ओए साईली जान्छौ र” गितको चौतर्फी च,र्चा(भिडियो)

  • प्रकाशित मिति: बुधबार, पुष २३ २०७६
  • तामाकोशी

काठमाडौँ – नेपाली लोकगीत संगीतको क्षेत्रमा एक पछी अर्को गीत आउने क्रममा भावना म्युजिक सोलुसनको प्रस्तुति पछिल्लो समय निकै नै चर्चाको शिखर चुमेकी लोकप्रिय गायिका शान्ति श्री परियार र गायक यज्ञ बिकको आवाजमा लोकदोहोरी गीत “ओए साईली जान्छौ र ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यज्ञ बिक कै शब्द तथा चर्चित सर्जक प्रलाद सुबेदीको लय सृजना रहेको छ ।कजिस श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् भने पदम सुबेदीले सम्पादन गरेका हुन् ।म्युजिक भिडियोमा चर्चित मोडल बिमल अधिकारी र बसन्ती ओलीको अभिनय रहेको छ ।

यो म्युजिक भिडियोलाई भावना म्युजिक सोलुसनको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस भिडियो :