काठमाडौं– आधुनिक गायिका बशुन्धरा थापाको स्वरमा रहेको”छुकछुक–छुकछुक“बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार राजकुमार बगरको उत्कृष्ट शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोलाई चर्चित नेर्देशक तथा कोरियोगरफ विक्रम चौहानले निर्देशन गरेका छन् । राजधानी फिल्मसको पर्दामा निर्माण गरेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गर्नु भएको छ । भिडियोमा पछिल्लो युवा पुस्तामा निकै नै मन पराएका चर्चित हिरो पल शाह र कविता नेपालीले अभिनय गरेका छन् ।
यो गित गायिका बाशुन्धारा थापाको अफिसियल युटुबबाट सार्वजनिक गरिएको छ ।