शान्तीश्री परियार,खेम सेन्चुरी र मोहन खड्काको स्वरमा”आँसी”हप्ता दिन नपुग्दै चौतर्फी चर्चा(भिडियो)

  • प्रकाशित मिति: सोमबार, पुष १४ २०७६
  • तामाकोशी

काठमाडौं । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गीतहरु आउनेक्रम दर्शक स्रोताको मायालाई मध्यानजर गर्दै संगीता थापा र अन्जली बीएमको प्रस्तुति चर्चित कलाकार खेम सेन्चुरी,मोहन खड्का र शान्तीश्री परियारको आवाजमा लोक दोहोरि गित‘आँसी’सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा गायक स्वयम सेन्चुरीकै संगीत रहेको छ ।

बिनोद भण्डारीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा ओवी रायमाझी र जुना गुरुङको अभिनय रहेको छ । करन चौसियारले छायाकन गरेको म्युजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।